Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

कार र मोटरसाइकललाई माइक्रोको ठक्कर, नौ जना घाइते

कार र मोटरसाइकललाई माइक्रोको ठक्कर, नौ जना घाइते

  • चितवन । चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगलमा माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका छन् । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा २ च २८२४ नम्बरको कार तथा ना १७ प ४०१२ र ना २७ प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij