Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

जागेको जनता : आरोप ढाकछोप गर्न खोजेको भन्दै इन्स्पेक्टरलाई कारवाहीको माग

जागेको जनता : आरोप ढाकछोप गर्न खोजेको भन्दै इन्स्पेक्टरलाई कारवाहीको माग

  • मोरङ । उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले इन्सपेक्टर उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् ।

    बाँस्तोलाको हत्या भएको दावी गर्दै आन्दोलित आफन्तले इन्सपेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । मृतककी बहिनी सदीक्षा बाँस्तोलाले ‘न्याय मार्न खोज्ने व्यक्ति अझै उर्लाबारीमा कार्यरत रहेकाले असुरक्षाको अनुभूति भएको’ बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij