Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद शेर्पा सम्मानि

संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद शेर्पा सम्मानि

  • काठमाडौं । संघीय संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद मिङमा ग्याबु शेर्पा सम्मानित भएका छन्। संघीय संसद् सचिवालयले आज सिंहदरबारमा सम्मान गरेको हो।

    onlinepatrika
    Arghakhachi

    उनले सगरमाथाको चुचुरोमा संसद् सचिवालयको झण्डा र लोगो समते पुर्‍याएका थिए । कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मान गरे।

    AGNI GROUP

    उनी रास्वपाका समानुपातिक सांसद हुन्। उनले आफूले सगरमाथाको १० औँ पटक सफल आरोहण गर्न सफल भएको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट