Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा १२ बजे बस्दै छ ।
बैठक सम्बन्धित जानकारी सरकारका प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij