Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालले भारतको सीमा मिचेको आधार र प्रमाण प्रधानमन्त्रीले दिनुपर्छ : सांसद सुब्बा

नेपालले भारतको सीमा मिचेको आधार र प्रमाण प्रधानमन्त्रीले दिनुपर्छ : सांसद सुब्बा

  • काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीले नेपाल भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिले गम्भीर अन्यौल सृजना गरेको बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीले भारतीय भूमि मिचेको अभिव्यक्ति सरकारको आधिकारिक धारण हो कि उहाँको व्यक्तिगत धारणा भन्दै उनले प्रश्न पनि गरिन् ।

    AGNI GROUP

    सांसद सुब्बाले कुन स्थान, क्षेत्र वा सीमाखण्डमा भारतको सीमा नेपालले मिचेको हो त्यसको आधार र प्रमाणाबारे पनि जनतालाई जानकारी दिन माग गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट