Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै

प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा उपस्थित भएपछि उनलाई प्रश्न सोध्न सांसदहरूलाई खुला गरिएको छ । तर, सभामुख डोलप्रसाद अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट मात्रै समय दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बैठकको सुरुमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए । प्रधानमन्त्रीले रोष्ट्रममा गएर आफूलाई प्रश्न सोध्न आग्रह गरे । त्यसपछि सभामुखले प्रत्येक दललाई दुई मिनेट समय दिएका हुन् । तर, प्रतिपक्षी दलहरुले यसमा नियमापत्ति गरेका छन् ।

    AGNI GROUP

    नेकपाका युवराज दुलालले प्रतिनिधिसभा नियमावली ७९ को ५६ ९१० को उल्लंघन भएको भन्दै दुख व्यक्त गरे । प्रधानमन्त्रीलाई लिखित प्रश्न सोध्न पाउनुपर्ने उनको भनाइ थियो । एमालेका सचेतक ऐन महरले पनि नियमापत्ति गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट