Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीको राजीनामा

निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीको राजीनामा

  • काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी अस्पताल का कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    प्राडा रेग्मी गत २८ फागुन २०८१ मा चार वर्षे कार्यकालका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। तर पछिल्लो राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै उनले कार्यकाल बाँकी रहँदै पद त्याग गरेका हुन्।

    AGNI GROUP

    उनको राजीनामापछि अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा। रविप्रकाश शर्मालाई दिइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट