Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थापाथली चोकमै मान्यज्यू पड्किएपछि...

थापाथली चोकमै मान्यज्यू पड्किएपछि...

  • काठमाडौं । थापाथली चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच वादविवाद भएको छ । प्रहरीले हरियो बत्ती बलेपछि पनि गाडी अघि बढ्न नदिएपछि आशिका रुष्ट बनेकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    घटना आज ३ बजेतिरको हो । थापाथली चोकअघि रेड लाइटमा उनको गाडी रोकियो । केहीबेरमा हरियो बत्ती बलेपछि गाडी अगाडि बढाउन खोज्दा ट्राफिक प्रहरीले रोक्न ईशारा गरेका थिए । जेब्रा क्रसिङमा मानिसहरु ओहोरदोहोर गरिरहेको भन्दै उनले गाडी रोकेका हुन् ।

    AGNI GROUP

    आशिका गाडीभित्र ड्राइभर छेउको सिटमा थिइन् । जेव्रा क्रसिङको ठिक अगाडि गाडी रोकिएपछि उनले झ्याल खोलेर ट्राफिकलाई बोलाइन् । हरियो बत्ती बलेपछि मान्छे किन कन्ट्रोल नगरेको भनेर प्रहरीलाई प्रश्न गरिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij