Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

  • काठमाडौं । आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले फिल्डिङ गर्ने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली टोलीले फिल्डिङ गर्ने भएको हो । 

    AGNI GROUP

    स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल डीएल मेथडमा २ रनले पराजित भएको थियो । अमेरिकामाथि भने ९ विकेटको फराकिलो जित निकालेको थियो । 

    नेपालको प्लेइङ ११मा कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट