Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री आज पनि नआए विरोध जारी राख्छौँ : कांग्रेस

प्रधानमन्त्री आज पनि नआए विरोध जारी राख्छौँ : कांग्रेस

  • काठमाडौं । नेपाली कांग्रेसका प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभए विरोध जारी राख्ने जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij