Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेरियो कार्यसूचीः संसदमा प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले नै जवाफ दिने

फेरियो कार्यसूचीः संसदमा प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले नै जवाफ दिने

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आफैँ जवाफ नदिने भएका छन् । संसदको कार्यसूची नै फेरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भनिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहान आएको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने भनिएकोमा त्यसलाई अहिले सच्याइएको हो ।

    AGNI GROUP

    हिजो प्रतिपक्षी दलहरुले प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्ने माग गर्दै दिनभर संसद अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताएका थिए । तर प्रधानमन्त्री आज पनि संसद आउन तयार भएनन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट