Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय ब्याडमिन्टन शुरू

राष्ट्रिय ब्याडमिन्टन शुरू

  • काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२ औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुरू भएको छ । 

    onlinepatrika
    Arghakhachi

    सोही अवसरमा टिम च्याम्पियनलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

    AGNI GROUP

    प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका १ सय १५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका प्रवक्ता बेनुपराज खत्रीले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट