Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले संसदीय दलका नेता बादलका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

एमाले संसदीय दलका नेता बादलका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

  • काठमाडौं । सभामुख डीपी अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याएपछि सभामुखले रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij