Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ

चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ

  • काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’

    AGNI GROUP

    यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको भन्दै उनले थपेका छन्, ‘भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान गरियोस् ।’

    नेपालमा चिया उत्पादनको १६३ वर्ष लामो इतिहास रहेको र हाल यसमा १५ हजार बढी किसान र ६० हजार बढी श्रमिक जोडिएको पनि उनले स्मरण गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij