Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रामबहादुर थापाको अभिव्यक्तिमा दुई सांसदको नियमापत्ति

रामबहादुर थापाको अभिव्यक्तिमा दुई सांसदको नियमापत्ति

  • काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा राखेको धारणामा दुई सांसदले नियमापत्ति गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बादलले सेनाबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै रास्वपा सांसद मनिष खनाल र राप्रसा सांसद खुश्बु ओलीले नियमापत्ति गरेका हुन्।

    AGNI GROUP

    उनीहरूले सेनाबारे बादलले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे । यस्तै सांसद खनालले जनताबाट अनुमोदिन रास्वपाबारे पनि बादलले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले रेकर्डबाट हटाउन माग गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij