Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली जलको ब्राण्डिङ गर्ने सरकारको घोषणा

नेपाली जलको ब्राण्डिङ गर्ने सरकारको घोषणा

  • काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उक्त नीति तथा कार्यक्रम अनुसार नेपाली जलको ब्राण्डिङ गर्न हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ ।

    AGNI GROUP

    यस्तै, खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास कायम गर्न पानी परीक्षण प्रयोगशाला र नियमित पद्धति स्थापित गरिने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij