Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाविरुद्ध सन्दीप जोराको शानदार शतक

अमेरिकाविरुद्ध सन्दीप जोराको शानदार शतक

  • काठमाडौं । मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध शानदार शतक प्रहार गरेका छन् । आज जारी अभ्यास खेलमा नेपाल ‘ए’ बाट खेलिरहेका जोराले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै शतक प्रहार गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ । चौथो नम्बरमा आएका जोराले ११३ बलमा १११ रन बनाएर आउट भए । अघिल्लो म्याचमा उनले स्कटल्यान्डविरुद्ध ८३ रन बनाउँदै अविजित रहेका थिए । वर्षाका कारण सो म्याचमा नेपालले पूरा ओभर ब्याटिङ गर्न पाएको थिएन ।

    AGNI GROUP

    आज भने जोराले आफ्नो शतकको भोक पूरा गरे । उनी ४२ औँ ओभरको अन्तिम बलमा आउट भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट