Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (वैशाख २८) बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
बिहान १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij