Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत

सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत

  • काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनी श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् । पूर्वमन्त्री किराँतीलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरे ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट