Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज पर्यटन र सञ्चार मन्त्रीले रास्वपाका सांसदसँग छलफल गर्दै

आज पर्यटन र सञ्चार मन्त्रीले रास्वपाका सांसदसँग छलफल गर्दै

  • काठमाडौं । पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गर्ने भएका छन्।

    onlinepatrika
    Arghakhachi

    संसदीय दलको कार्यालयमा आज अपराह्न ४ देखि ६ बजेसम्म सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष झाले बताए।

    AGNI GROUP

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनालाई आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा पूर्वबजेट छलफलका लागि आमन्त्रण गरिएको छ,’ प्रवक्ता झाले भने।

    रास्वपाले बुधबारदेखि मन्त्रीहरूसँग पूर्वबजेट छलफल थालेको हो। बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग सांसदहरूले छलफल गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट