Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा, को कहाँ ?

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा, को कहाँ ?

  • काठमाडौं । सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।

    AGNI GROUP

    प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई सञ्चार मन्त्रालय सरुवा गरिएको छ । यस्तै, अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ ।

    saruwa-2048x833-1778064713.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट