Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्वमन्त्री सुदन किराँती र कुलमान घिसिङबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको छ । वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय मुद्दामा एक भएर जाने विषयमा किराती र घिसिङबीच छलफल भएको हो ।
चाबहिलस्थित एक घरमा भएको छलफलमा जनताका समस्यामा एक भएर जाने विषयमा छलफल भएको स्रोतले बतायो । किराती र घिसिङ हर्क साम्पाङसँग सहकार्य गरेर अगाडि बढ्ने विषयले चर्चा पाइरहेको बेला यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij