Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन र चाँदीको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा सुन र चाँदीमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला पाँच हजार ८०० रुपैयाँ र चाँदी तोलामा २१५ रुपैयाँले बढेको हो।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    AGNI GROUP

    मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

    यस दिन चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट