Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

  • काठमाडौं । नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका हुन् ।

    AGNI GROUP

    उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०८० असोज १३ गते अध्यक्षमा नियुक्ति गरेका थिए ।

    उनले पारिवारिक र शारीरिक कारण देखाउँदै राजीनामा दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij