Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दर्शक नआएपछि लिग २ को टिकट मूल्य घटाइयो

दर्शक नआएपछि लिग २ को टिकट मूल्य घटाइयो

  • काठमाडौँ । आईसीसी विश्कप लिग २ अन्तर्गत नेपालले भोलि (मंगलबार) ओमानसँग खेल खेल्दैछ।

    onlinepatrika
    Arghakhachi

    तीन देशबीचको अन्तिम शृङ्खलामा नेपालले ओमानसँग खेल्न लागेको हो । जारी प्रतियोगितामा नेपालले यूएईसँग दुई तथा ओमानसँग एक खेल खेलिसकेको छ।

    AGNI GROUP

    भोलिको ओमानसँगको खेल र मे १२ देखि सुरु हुने लिग २ अन्तर्गतकै नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टिकटको मूल्य घटाएको छ ।

    यसअघिका खेलहरुमा दर्शकको उपस्थिति अपेक्षा अनुसार नभएपछि क्यानले टिकट मूल्य घटाएको बुझिएको छ। नयाँ मूल्य अनुसार खेलको टिकटदर २०० कायम गरिएको छ। यसअघि नेपालको खेलमा ४०० र ओमान र यूएईबीचको खेलको टिकट मूल्य १०० तोकिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट