Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माइतिघरमा विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा ऐक्यवद्धता र्याली

माइतिघरमा विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा ऐक्यवद्धता र्याली

  • काठमाडौं । आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । यसै अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता र्याली निकालेको छ ।

    onlinepatrika
    Arghakhachi

    र्यालीमा महासंघका पदाधिकारीसहित पत्रकारहरुको उपस्थिति रहेको थियो । महासंघले ’शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन’ भन्ने नारा सहितको ऐक्यवद्धता र्याली गरेको हो । र्यालीमा सहभागिहरुले विभिन्न नारा लेखिएका पम्पलेट बोकेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij