Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

  • काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरको नेपाल भ्रमण सम्पन्न भएको छ । विशेष दूतले आफ्नो नेपाल भ्रमण “अत्यन्तै फलदायी” भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनी केही बेरमा भारतको राजधानी नयाँ दिल्ली फर्कने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

    AGNI GROUP

    अमेरिकी दूतावासका अनुसार नेपाली व्यवसायिक नेतृत्वसँग पनि उनले छलफल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट