Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस

सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस

  • काठमाडौं । काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छिन् ।
     
    शुक्रबार सरकारले सुकुम्वासी  बस्ती हटाएको दृश्य हेर्न नसकेर रेखा कुँवर बेहास भएकी हुन् । बेहोस कुँवरको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बेहोस भएकी उनलाई प्रहरीले वीर अस्पताल लगेको जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij