Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई

कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई

  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनयन गरेका हुन्।

    AGNI GROUP

    कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १३ ९२० बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ ९३० बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट