Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  • काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको राजीनामा मागेको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि लगातार विरोध गर्दै आएका साम्पाङले राजीनामा मागेका हुन् । उनले भनेका छन्, ‘बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । न्यूनतम मानवतासमेत देखिएन । संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो । यो भन्दा ठूलो राष्ट्रिय बेइज्यत अर्को छैन हुँदैन ।’ 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट