Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तथ्यांक कार्यालयको प्रक्षेपणः आर्थिक वृद्धिदर खुम्चिने, अर्थतन्त्रको आकार बढ्ने

तथ्यांक कार्यालयको प्रक्षेपणः आर्थिक वृद्धिदर खुम्चिने, अर्थतन्त्रको आकार बढ्ने

  • काठमाडौं । नेपालमा चालू आर्थिक वर्ष २०८२/०८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार एक कार्यक्रममार्फत उक्त तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने जनाएको हो।

    AGNI GROUP

    कार्यालयका अनुसार आर्थिक वृद्धिदरमा सुधार हुन अन्तरिम सरकारले गरेको प्रयास सकारात्मक रहेको उल्लेख गरिएको छ।

    यस वर्ष अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    धान उत्पादन घटेतापनि विद्युत तथा ग्यासले आर्थिक वृद्धि हासिल गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij