Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्दार

बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्दार

  • काठमाडौं । बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय काभ्रेले करिब ५०० जना यात्रुको उद्धार गरिएको जनाएको छ ।

    AGNI GROUP

    काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाएपछि सडक अहिले बन्द गरिएको छ ।

    प्रहरीले तत्काल सडक नखुल्ने भएपछि आइतबार बिहानदेखि अलपत्र यात्रुलाई बैकल्पिक बाटो तेमाल हुँदै धुलिखेल निकालेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij