Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रिमा विश्वकर्मा भन्छिन्- न्याय देऊ सरकार !

रिमा विश्वकर्मा भन्छिन्- न्याय देऊ सरकार !

  • काठमाडौं । रास्वपाकी सांसद रिमा विश्वकर्माले सिन्धुली प्रहरीको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणलाई लिएर सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    रिमाले फेसबुकमा लेखेकी छन्, ‘एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित ) नागरिकको शंकास्पद मृत्यु ! न्याय देऊ सरकार!’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट