Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सङ्घीय संसद्को अधिवेशन आह्वान तत्कालका लागि स्थगित

सङ्घीय संसद्को अधिवेशन आह्वान तत्कालका लागि स्थगित

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको आगामी अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को आजैको सिफारिस बमोजिम उनले यसअघि तय गरिएको अधिवेशन स्थगित गर्ने निर्णय गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij