Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । टी–२० आई सिरिज अन्तर्गत नेपालले यूएईसँग दोस्रो तथा अन्तिम खेल खेल्दैछ।
यस खेलबाट बाँया हाते अलराउन्डर सन्तोष यादवले डेब्यु गर्ने भएका छन्।
उनलाई कप्तान दीपेन्द्र सिंह ऐरीले डेब्यु क्याप प्रदान गरे।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij