Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबीच उपदान तथा पेन्सन योजना सञ्चालन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की तथा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हस्ताक्षर गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij