Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शाही र अली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त

शाही र अली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दुई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    क्यानले बसन्त शाही र कलाम अलीलाई पुरुष राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

    AGNI GROUP

    दुवैले यस अघि पनि सहायक प्रशिक्षकको भूमिका निभाएका छन् । नेपाली टिमले सोमबारदेखि युएईविरुद्ध टी–२० सिरिज खेल्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट