Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । बीपी राजमार्ग अवरूद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिकाको कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायत विभिन्न ठाउँमा डाइभर्सन बगाउँदा राजमार्ग अवरूद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रवीन विष्टले वर्षापछि खोला बढेर डाइभर्सन बगाएको छ।
बगाएका डाइभर्सनहरू मरम्त गरी सवारी आवागमन सञ्चालन गर्न समय लाग्ने उनले बताएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij