Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन लाख नाघ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

तीन लाख नाघ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

    AGNI GROUP

    यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट