Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिदा विवरण पठाउन मन्त्रालयको पत्र

बिदा विवरण पठाउन मन्त्रालयको पत्र

  • काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई निजामती कर्मचारीहरूको बिदा विवरण तीन दिनभित्र पठाउन आग्रह गरेको छ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयले पठाएको पत्र अनुसार, विभिन्न मितिमा स्वीकृत भएका तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा, बेतलबी प्रसूति बिदा लगायतका सबै बिदाको विवरण स्वीकृत भएको अवधि र बिदा सकिएपछि हाजिर भएको मिति सहित मन्त्रालयको इमेल ठेगानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

    AGNI GROUP

    यस पहलको उद्देश्य निजामती कर्मचारीहरूको बिदा व्यवस्थापनमा पारदर्शिता र समन्वय सुनिश्चित गर्नु रहेको मन्त्रालयले जनाएको छ।

    सचिव चन्द्रकला पौडेलले सम्बन्धित कार्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेकी छन्।

    mofaga-698x768-1775572359.png
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट