Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरबारमा प्रतिनिधि सभाका ६ दलको बैठक

सिंहदरबारमा प्रतिनिधि सभाका ६ दलको बैठक

  • काठमाडौं । सरकारले संसद् बैठक डाकेपछि गत फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा सिट पक्का गरेका ६ दलको बैठक सिंहदरबारमा सुरू भएको छ ।

    onlinepatrika
    Arghakhachi

    संघीय संसद् सचिवालयले आह्वान गरेको उक्त बैठकमा प्रतिनिधिसभामा सहभागी भएका दलहरूका सांसद जुटेका छन् ।

    AGNI GROUP

    यस पटकको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपाले मात्रै प्रतिनिधित्व गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट