Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओली र लेखकको म्याद थपको निवेदनमा बहस सकियो

ओली र लेखकको म्याद थपको निवेदनमा बहस सकियो

  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा र काँग्रेस नेता रमेश लेखकको म्याद थपको निवेदनमाथिको बहस सकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो ।

    AGNI GROUP

    ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गरिएको छ भने काँग्रेस नेता लेखक उपस्थित रहेका छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको छ ।

    शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओली स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित नसक्ने भएपछि भर्चुअल रुपमा उपस्थित गराइने भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट