Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तलब भत्ता तथा सरकारी सेवा सुविधा नलिने सुधन गुरुङको घोषणा

तलब भत्ता तथा सरकारी सेवा सुविधा नलिने सुधन गुरुङको घोषणा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले तलब भत्ता तथा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टीले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले सञ्चारकर्मीसामू उक्त घोषणा गरेका हुन् । उनले गाडी पनि आफ्नै चढ्ने बताएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट