Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा बहस नसकिएपछि आज हेर्दाहेर्दैमा राखिएको छ।

    onlinepatrika
    Arghakhachi

    उनीविरुद्धको सम्पत्ति सुद्धिकरण कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयमाथि परेको रिटमा बहस भएको हो ।

    AGNI GROUP

    न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनवाइ भएको थियो । दिनभरि बहस हुँदा पनि आज नटुंगिएपछि हेर्दा हेर्दैमा राखिएको छ । बहसले भोली निरन्तरता पाउनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट