Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओली बने राप्रपाको समानुपातिक सांसद

ओली बने राप्रपाको समानुपातिक सांसद

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।

    AGNI GROUP

    समानुपातिकमा अटाउनेहरुमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij