Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले हङकङसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन् ।
नेपालले हङकङविरुद्ध आगामी मार्च २६ मा मैत्रीपूर्ण खेल खेल्ने छ। उक्त खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । यस खेलका लागि प्रशिक्षक एरेनाले प्रारम्भिक रूपमा ४९ खेलाडीलाई टोलीमा समावेश गर्दै प्रशिक्षणका लागि बोलाएका हुन् ।
प्रारम्भिक टोलीमा परेका खेलाडीहरूले बन्द प्रशिक्षणमा सहभागी हुनेछन् र त्यसपछि अन्तिम टोली घोषणा गरिनेछ ।
यस खेलबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राख्दै टोलीको तयारी, नयाँ खेलाडीको परीक्षण तथा रणनीति परिक्षणका लागि महत्वपूर्ण मानिएको एन्फाले जनाएको छ ।
प्रशिक्षक एरेनाले अनुभव र नयाँ प्रतिभा दुवैलाई अवसर दिने उद्देश्यले ठूलो संख्यामा खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएका हुन् ।
बोलाइएका खेलाडीहरु यसप्रकार छन्ः

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij