Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि प्रचण्ड छलफल

रवि प्रचण्ड छलफल

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । उनीहरूले टेलिफोनमार्फत कुराकानी गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कुराकानीका क्रममा उनीहरूले एक आर्कालाई चुनाब जितेकोमा बधाई दिए । यसबाहेक अरू कुरा के-के भए भन्ने स्पष्ट छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट