Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एन्फा मुख्यालयमा लागेको ताला खुल्यो

एन्फा मुख्यालयमा लागेको ताला खुल्यो

  • काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    खेलाडी संघसँग एन्फाको होस्टलमा बैठक बसेर सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन एन्फाले आजै पत्रकार सम्मेलन पनि गर्दै छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट