Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रम संस्कृति पार्टी

भोजपुरमा ध्रुवराज राई विजयी

भोजपुरमा ध्रुवराज राई विजयी

  • काठमाडौँ । श्रम संस्कृति पार्टीले तेस्रो सिट जितेको छ । भोजपुरमा श्रम संस्कृतिका उम्मेदवार ध्रुवराज राईले १६ हजार ६६३ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । उनले नेकपा एमालेका नेता शेरधन राईलाई पराजित गरेका हुन् । शेरधनले १४ हजार ७५० मत प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    योसहित श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । यस पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी- १ बाट जितेका छन भने खोटाङबाट आरेन राई विजयी भएका छन् ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट