Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्यालयमा जाँचबुझ आयोगको टोली

प्रधानमन्त्री कार्यालयमा जाँचबुझ आयोगको टोली

  • काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो ।

    AGNI GROUP

    आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् र उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट